Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बुधबार सुनको मूल्य घटेको छ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार ८९० रुपैयाँमा किनबेच भएको छ । मंगलबार एक हजार ९०५ रुपैयाँमा किनबेच भएको थियो ।

 

तपाईको प्रतिक्रिया