Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुनको मूल्यले लगातार नयाँ रेकर्ड तोड्न थालेको छ। आज सुनको मूल्य तोलामा एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो। यसअघि हिजो पनि सुनको मूल्य ऐतिहासिक रूपमा उच्च रेकर्ड राक्दै एक लाख ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा आज सुनको भाउ पाँच सय रुपैयाँले बढ्दा नयाँ कीर्तिमान स्थापित भएको छ। साथै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा एक हजार नौ सय १५ रुपैयाँ पुगेको महासङ्घले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया