समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सिंहदरबारमा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौतामा मन्त्रालयहरूले आर्थिक वर्ष २०८१/८२ मा पूरा गर्नुपर्ने प्रमुख कार्यहरू र तिनको समयसीमा स्पष्ट गरिएको छ।
मन्त्रीहरूले सम्झौताअनुसार काम गरेको या नगरेको आधारमा मासिक र चौमासिक रूपमा समीक्षा गरिनेछ।