Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरुलाई काममा जोड दिन आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रीहरुले काम गर्ने कि भाषण गर्ने भन्ने दोधारमा परिरहने स्थिति रहेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित दिन निजी क्षेत्रहरुलाई आग्रह गर्नुभयो ।

उहाँले बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रमहरूमा बोलाउनुभन्दा काम गर्न र नीति निर्माणमा ध्यान दिन दबाब दिनुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री पौडेलले व्यवसायीहरूलाई देश, जनता र कानूनको मापदण्डलाई ध्यानमा राखेर सफल व्यवसाय सञ्चालन गर्न आह्वान गरेका छन्। यस्ता व्यवसायीहरूलाई सरकारले आवश्यक सहयोग र संरक्षण प्रदान गर्ने प्रतिबद्धता जनाए।

उनले वर्तमान सरकारले संसदबाट गठन भएको सबैभन्दा स्थिर सरकार रहेको र यसले नीतिगत स्थिरताको लागि ठोस आधार तयार गरेको दाबी गरेका छन्।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया