Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले रेलमार्ग कनेक्टिभिटीमार्फत नेपाललाई दुवै छिमेकी मुलुक, भारत र चीनसँग जोड्ने आफ्नो योजना सफल हुने विश्वास व्यक्त गरेका छन्। सोमबार बालुवाटारमा दोलखा जिल्लाका राजनीतिक दलका प्रतिनिधिमण्डलसँग ज्ञापन पत्र प्राप्त गरेपछि उनले यो धारणा राखेका हुन्।

ओलीले रेल र पानी जहाजका विषयमा केहीले मजाक उडाएकोमा असन्तोष व्यक्त गर्दै रक्सौल-काठमाडौं रेलले काठमाडौंलाई दिल्ली र मुम्बईसँग तथा केरुङ-काठमाडौं रेलले काठमाडौंलाई ल्हासासँग जोड्ने योजना रहेको स्पष्ट पारे। उनले आफू हचुवाका भरमा काम नगर्ने प्रधानमन्त्री भएको र ठूला आयोजनाहरूमा ढिलाइ रोक्न सरकार विशेष सतर्क रहेको बताए।

ओलीले सडक विकासपछि नेपाल अब टनेल युगमा प्रवेश गरेको दाबी गर्दै बिग्रिएको अर्थतन्त्रलाई सुधार्न प्रतिबद्ध रहेको बताए। डलरको मूल्यवृद्धिले बाह्य ऋणमा असर पारेको उल्लेख गर्दै, उत्पादन र प्रतिफल नदिने क्षेत्रमा विदेशी ऋण नलिने र विदेशी अनुदानलाई मात्र उत्पादनमुखी क्षेत्रमा प्रयोग गर्ने योजना रहेको बताए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया