Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेले यो देशको परिवर्तनका लागि कोही न कोही जेल जानुपर्ने अवस्था रहेकोले अब त्यसको सुरुवात आफैँबाट गर्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा संसद्‌मा विश्वासको मत पाउँ भनी गरेको छलफलका अवसरमा लामिछानेले उक्त कुरा बताएका हुन् ।

लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति भइसकेपछि आफूलाई जेल हाल्न बहुमत पुगेको होला भन्दै भनेका छन्, ‘अब नेपालमा कोही न कोही जेल जानुपर्छ, अब त्यसको सुरुवात म बाटै गर्नुहोस् ।’

तपाईको प्रतिक्रिया