शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

काठमाडौं – भारतको उत्तर प्रदेशको हाथरसमा एक सत्संगको क्रममा मच्चिएको भागदौडमा मंगलबार मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।

स्थानीय प्रहरी निरीक्षक सालभ माथुरका अनुसार हाथरसको जनपदमा सिंकद्राराऊको नजिक मुगलगढी गाउँमा स्थानीय गुरु भोले बाबाको कार्यक्रमका क्रममा भागदौड हुँदा उक्त हताहत भएको हो ।

मृत्यु हुनेमा पुरुष, महिलासँगै बालबालिका पनि छन् । के कारणले भागदौड भएको हो अझै प्रष्ट पारिएको छैन । बीबीसी

तपाईको प्रतिक्रिया