Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रेक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए ।

उनले भने, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छौँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन

तपाईको प्रतिक्रिया