समाचार सुन्नुहोस :
काठमाडौँ – सर्वोच्च अदालतको परमादेशले ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेसहित कांग्रेसका विन्दुकुमार थापाले सामाजिक विकास र उर्जा र लमजुङका टकराज गुरूङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री र मन्त्रीद्वयलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाए ।