शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य ५ रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबार जस्तै छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया