Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ — त्रिकोणात्मक टी-२० आई सिरिजको तेस्रो खेलमा शनिबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गरिरहेको छ । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै १९.३ ओभरमा १२० रन बनाएको छ । नेपालले १२१ रनको लक्ष्य लिएर ब्याटिङ गरिरहेको छ ।

खेल हेर्न कीर्तिपुर मैदानमा शनिबार दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उनीहरूले नेपाली खेलाडीलाई हौसला दिइरहेका छन् ।क्रिकेट मैदानको प्यारापिट र रुखमा समेत चढेर दर्शकले खेल हेरेका छन् ।

तपाईको प्रतिक्रिया