Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – मन्त्रालयका नियमित एजेण्डामा छलफल र निर्णय लिन मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलवार अपरान्ह बसेको बैठकमा सचिव बढुवा र सरुवाको एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले संचार मन्त्रालयमा नयाँ सचिवलाई जिम्मा दिने तयारी छ । ललिता निवास जग्गा प्रकरणमा सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि ३ दिनदेखि सञ्चार मन्त्रालय खाली छ । आजै एक जना सहसचिवलाई सचिवमा बढुवा गर्ने सम्भावना छ ।

 

तपाईको प्रतिक्रिया