Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – काठमाडौं महानगरका मेयर बालेन शाह सर्वोच्च अदालतमा तारिख धाउन थालेका छन् । अदालतको अवहेलना मुद्दा खेपिरहेका मेयर शाहले आइतबार साँझ सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो मुद्दामा पहिलो तारिख बुझेको जानकारी गराएका हुन् । उनले भारतको हस्तक्षेपविरुद्ध बोल्दा आफू आज‍बाट अपराधी भएको र प्रधानमन्त्रीले भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा छुट पाएको बताएका हुन्।

‘ आज एउटा विशेष दिन , आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै , प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आज बाट अपराधी ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया