Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दैछ ।

आकस्मिक बैठकबारे कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालका स्वकीय सचिव सुशील भट्टराईले पुष्टि गरे । “प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ,” सचिव भट्टराईले भने, “मन्त्रीज्यू त्यहाँ जाँदै हुनुहुन्छ ।” बैठकमा कोशी प्रदेश सरकार निर्माण, केन्द्रीय मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया