Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – आज (मंगलबार) नेप्से परिसूचक १२.७३ अंकले बढेको छ । नेप्से १२.७३ अंकले बढ्दा नेप्से इन्डेक्स २०८८.१७ विन्दुमा पुगेको हो । नेप्सेमा बढेपनि आज कारोबार रकम निकै खुम्चिएको छ । आज २ अर्ब ५७ करोड ६१ लाख ४० हजार माथिको कारोबार भएको हो ।

आज १४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूलय स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज नागरिक लगानी कोषको कारोबार अब्बल रह्यो । आज होटलसहित सबै उपसूचकमा हरियाली देखिएको छ ।

 

तपाईको प्रतिक्रिया