Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौं – चिनियाँ अर्बपति एवं अलिबाबाका संस्थापक ज्याक मा आफ्नो तीन दिने नेपाल बसाइँ सकेर पाकिस्तान लागेका छन् । विशेष चार्टर्ड विमानमार्फत मङ्गलबार दिउँसो काठमाडौं अवतरण गरेका उनी बिहीबार पाकिस्तानकाे लाहोर प्रस्थान गरेका हुन् ।

काठमाडौंमा रहँदा द्वारिकाज होटलमा बसेका ज्याकले बौद्ध, कालिमाटी तरकारी बजार, भक्तपुर दरबार स्क्वायर लगायतका क्षेत्रको अवलोकन गरेका थिए । तर उनले आफ्नो नेपाल बसाइँमा यहाँका सरकारी अधिकारीहरूसँग औपचारिक भेटवार्ता भने गरेनन् ।

 

तपाईको प्रतिक्रिया