Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

बेइजिङ – चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बुधबार चीन र संयुक्त राज्य अमेरिकाबीचको जनस्तरको मित्रताको मञ्चलाई बधाई पत्र पठाएका छन् ।

‘कुलियाङसँगको बन्धनः२०२३ चाइना-अमेरिका पिपुल टु पिपल फ्रेन्डसिप फोरम’, शीर्षकको कार्यक्रम पूर्वी चीनको फुजियान प्रान्तको फुझोउमा आयोजना हुँदैछ ।

तपाईको प्रतिक्रिया