Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौँ – लुम्बिनी प्रदेश सरकारले ४० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने भएको छ । शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०-८१ को बजेट पेस गर्नेछन् । लुम्बिनी सरकारले बजेटको आकार चालु आर्थिक वर्षभन्दा २ अर्बले घटाएको छ ।

बजेटमा रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको थियो ।

 

तपाईको प्रतिक्रिया