Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौँ – बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प तथा मापन अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ७ बजेर ३८ मिनेटमा बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रका अनुसार बाजुरामा मात्रै पछिल्लो एक महिनामा ३ वटा कम्पन महसुस गरिएको छ। गत वैशाख २८, जेठ ८ र सोमबार बिहान बाजुरामा भूकम्पको कम्पन महसुस गरिएको हो।

 

तपाईको प्रतिक्रिया