Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले सदन अवरोध गरेका हुन् । तीन दलले सदन अवरोध गरेपछि बैठक आजै एक घण्टा पछि बस्ने गरि स्थगित भएको सभामुख देवराज घिमिरेले बताएका छन् ।

एमालेले एक हप्ता भित्र नयाँ नागरिकता विद्ययक पारित गर्न माग गरेको छ । एमालेका प्रमुख सचेतक पदम गिरिले निष्क्रिय विधेयकलाई राष्ट्रपतिले यसरी प्रमाणीकरण गर्ने हो भने मान्ने की नमान्ने भन्ने प्रश्न गरेका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मुखमा किन प्रमाणीकरण गरियो त्यसको जवाफ माग गरेका छन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया