Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – यही वर्ष भारतमा आयोजना हुने विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोट खेल जिम्बाबेमा आगामी जुनमा हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मंगलबार जिम्बाबेमा हुने क्वालिफायर प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । नेपाल जिम्बाबेमा मुख्य प्रतियोगिता सुरु गर्नु अगाडि दुईवटा अभ्यास खेल खेल्नेछ । ३० जेठमा यूएईसँग र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्नेछ ।

त्यसपछि ३ असाढमा नेपालले समूह चरणको पहिलो खेल घरेलु टिम जिम्बाबेसँग खेल्नेछ । दोस्रो खेल पाँच असाढमा अमेरिकासँग खेल्नेछ भने तेस्रो खेल वेस्टइन्डिजसँग ७ असाढमा खेल्नेछ । यस्तै समूह चरणको अन्तिम खेल ९ असाढमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

छनोट प्रतियोगितामा १० टिम रहेका छन् । दुई समूह विभाजन गरी समूहचरणका खेल खेलाइने छ । एक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपरसिक्समा सबै टिमले एकअर्कासँग खेलेपछि शीर्ष दुई टिम भारतमा हुने विश्वकपका लागि छनोट हुनेछन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया