Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएकालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतवार उनीहरुलाई म्याद थपको लागि अदालतमा उपस्थित गराएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतलाई हिरासतमा राख्न अदालतले थप तीन दिनको म्याद दिएको हो। यस प्रकरणमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरेको छ । संगठीत अपराधमा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धान फाइल सरकारी वकिलमा बुझाउने तयारी गरेको छ ।

वैशाख २७ गते बिहान काठमाडौंको चुच्चेपाटीबाट पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण समातिए । यसले राजनीतिक क्षेत्रमा नयाँ तरंग ल्यायो। खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि समातिए । ११ दिन फरार रहेका टोपबहादुर रायमाझी बैशाख ३१ गते काठमाडौंबाट समातिए । कांग्रेसका पूर्व सभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरे ।

तपाईको प्रतिक्रिया