काठमाडौं – रियल म्याड्रिडले स्पेनिस कोपा डेल रे को उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा ओसासुनालाई २-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको कोपा डेल रे को उपाधि जितेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
रियल म्याड्रिडको जितमा दुवै गोल रोड्रीगोले गरेका थिए । उनले खेलको दोस्रो र ७०औ मिनेटमा गोल गरेका थिए ।त्यस्तै ओसासुनाका लागि लुकास टोरोले एक गोल फर्काएका थिए ।
रियल म्याड्रिडले २०१३-१४ सिजनपछि पहिलो पटक कोपा डेल रे को उपाधि जितेको हो । यो सहित रियल म्याड्रिडले २०औं पटक यो उपाधि जितेको छ । कोपा डेल रे को उपाधि सबैभन्दा बढी ३१ पटक बार्सिलोनाले जितेको छ भने २३ पटक एटलेटिको म्याड्रिडले जितेको छ ।
प्रकाशित मिति: आइतबार, बैशाख २४, २०८०
प्रकाशित समय: ११:४०:१८