Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेन आगामी राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवार बन्ने भएका छन् । उनले राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने घोषणा गरेका छन् ।

राष्ट्रपति बाइडेनले राष्ट्रप्रमुखका रूपमा आफूले सुरु गरेका सबै काम पूरा गर्न अर्को कार्यकालका निम्ति पुनः अवसर दिन मतदातासमक्ष अनुरोध गरेका हुन् ।

राष्ट्रपति बाइडेनले तीन मिनेटको भिडियो सन्देशमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनको दलले पनि बाइडेनको उम्मेदवारीलाई अनुमोदन गर्ने लगभग पक्का छ ।

तपाईको प्रतिक्रिया