Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ । लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लागेको थियो । जिल्ला अदालत काठमाडौंले आइतवारका लागि मुद्दाको पेशी तोकेको थियो । अदालतको आदेशबाटै थुनामा नबसी उनी मुद्दा लगिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया