आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार बिहान उक्त बैठक बसेको हो ।

आज बिहान बसेको बैठकमा समसामयिक विषय नियमित काम कारबाही र समसामयिक विषयमा छलफल गरिने प्रधानमन्त्री सचिवालय ले जनाएको छ। हिजोमात्रै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको थियो ।

 

तपाईको प्रतिक्रिया