Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईले नेपाललाई ३११ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । नेपालले अहिलेसम्म एकदिवसीय क्रिकेटमा ३०० रन नबनाएकोले यो लक्ष्य चुनौतिपूर्ण हुने देखिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टस जितेर पहिला ब्याटिंग गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाउदै ३१० रन बनाएको हो । युएईका लागि आफिस खानले शतकीय पारी खेलेका थिए । उनले आक्रामक ब्याटिंग गर्दै ४१ बलमा शतक बनाएका थिए । उनले आफ्नो पारीमा ११ छक्का र ४ चौका प्रहार गरेका थिए ।

त्यस्तै वृत्य अरविन्दले ९४ रन बनाएका थिए भने कप्तान मोहमद वासिमले ६३ रन बनाएका थिए । त्यसैगरी रोहन मुस्तफाले २० रन, आर्यान लाक्राले ६ रन बनाए भने सिपी रिजवानले ७ र आयान अफजल खान ३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया