काठमाडौं – आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अल आउट हुँदै २४८ रन बनाएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए भने आरिफ सेखले ४३ रनको योगदान दिए । त्यस्तै गुलशन झाले ३७ रन बनाए भने भीम सार्कीले २९ रन, कुशल भुर्तेलले ८, आसिफ सेख ०, कुशल मल्ल ९ रन, सन्दीप लामिछानेले २ रन बनाएर आउट भएका थिए । दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए भने सोमपाल कामीले २ रन बनाएका थिए ।
युएईका बलर आयान अफजल खान, जावर फरिद, जाहूर खान र रोहन मुस्ताफाले २-२ विकेट लिए भने आर्यान लाक्रा र जुनैद सिद्धिकीले एक एक विकेट लिएका थिए । २४९ रनको लक्ष्य पाएको युएईले केही बेरमा जवाफी ब्याटिङ गर्दै छ ।
प्रकाशित मिति: आइतबार, फाल्गुण २८, २०७९
प्रकाशित समय: १६:५०:५९