Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – फुटबलर मनिष डाँगीले वर्ष युवा खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत डाँगी वर्ष युवा खेलाडी घोषित भई अवार्ड प्राप्त गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा भएको अवार्ड कार्यक्रममा मनिषलाई मंगलबार उक्त अवार्ड प्रदान गरिएको हो । मनिषले फुटबलकै प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई पछि पारेर उक्त वार्ड जितेका हुन् ।

मनिषले इराकविरुद्ध उत्कृष्ट गोल, साफ च्याम्पियनसिप फुटबलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका छन् । उदयीमान फुटबलर मनिष मच्छिन्द्र नेपाली लिग च्याम्पियन मच्छिन्द्र क्लबबाट खेल्दै आएका छन् । मच्छिन्द्रले पनि उनकै योगदानमा गत सिजनको लिग उपाधी जितेको थियो ।

तपाईको प्रतिक्रिया