Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफूलाई राजीनामा दिन बाध्य पार्न खोजिएको गुनासो गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै बालेनले आफूलाई राजीनामा दिन लगाउन खोजेको उल्लेख गरेका हुन् ।

‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन,’ बालेनले फेसबूकमा लेखेका छन् । उनले कसले राजीनामा दिन लगाउन खोजेको भन्ने उल्लेख गरेका छैनन् ।

 

तपाईको प्रतिक्रिया