Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित पार्टी कार्यलयमा बिहान ९ बजे बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको हो ।

सत्ता साझेदार माओवादी केन्द्रले राष्ट्रपतिमा प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई सघाउने निर्णय गरेपछि एमालेले आफूनिकट दलहरूसित मिलेर आफ्नो उम्मेदवार टुंग्याउने तयारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया