काठमाडौं – प्रतिनिधिसभा बैठक शुक्रबार बस्ने भएको छ । संघीय संसद सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयकलगायतमा छलफल हुनेछ । सरकारले बिजनेश दिन नसक्दा प्रतिनिधि सभाका बैठक प्रभावकारी हुन नसकेको सांसदहरूको गुनासो छ।