Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने भएका छन्। सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको हो।

शनिबार बाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा निर्णय भएको हो। हिजो बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो।

 

तपाईको प्रतिक्रिया