Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – एक हप्ता अगाडि टर्की र सिरियाको सीमा क्षेत्रमा आएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघेको बीबीसीले जनाएको छ ।

भग्नावशेषमा पुरिएका केहीलाई एक हप्तापछि पनि जीवितै फेला पारिएको छ । उद्धारकर्ताले मंगलबारमात्रै नौ जनालाई जीवितै उद्धार गरेका थिए । बालबालिकाको क्षेत्रमा क्रियाशील संयुक्त राष्ट्रसंघको संस्था युनिसेफले टर्कीमा साढे चार लाख र सिरियामा साढे २ बालबालिकाहरू भूकम्पबाट प्रभावित भएको अनुमान गरेको छ ।

गत सोमबार टर्की र सिरियाको सिमानामा पर्ने टर्कीको गाजियानटेप भन्ने स्थानमा केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । लगत्तै ७।५ रेक्टरको परकम्प गएको थियो । भूकम्पमा परेकाहरूको खोज तथा उद्धारकार्य जारी छ ।

तपाईको प्रतिक्रिया