शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन् । कल्बमा उनी ३ वर्षका लागि आवद्ध भएका हुन् । रोनाल्डोले वार्षिक १७७ मिलियन पाउण्ड पाउने छन् । उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्।

साउदी अल-नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मरले स्पेनको राजधानी म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।

तपाईको प्रतिक्रिया