Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाले अवैध रुपमा टांगिएका साइनबोर्डहरु हटाउन अर्को सूचना प्रकाशित गरेको छ । यसअघि ३५ दिने सूचना निकालेर साइनबोर्ड हटाउन अनुरोध गरेको महानगरले उक्त सूचनाको आधारमा नहटाएकाहरुले १५ दिनभित्र हटाउन अनुरोध गर्दै अर्को सूचना निकालेको हो ।

महानगरपालिकाले आज प्रकाशित गरेको सूचनामा अवैध रुपमा राखिएका बोर्डहरु अब पनि नहटाएमा महानगरपालिको टोली पुगेर सो वापत लागेको खर्च समेत सम्बन्धित पक्षबाट नै असुल उपर गराइने जनाएको छ ।

तपाईको प्रतिक्रिया