Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – कलब्रेक नामक गेमिङ एप १० करोड डाउनलोड पूरा गर्ने पहिलो नेपाली एप बनेको छ । टेस्टाटेकले तयार पारेको यो मोबाइल एपले बिहीबार गुगल प्ले स्टोरमा उक्त आँकडा पार गरेको हो ।

सुजन श्रेष्ठले तयार पारेको यो गेमको पहिलो भर्सन २ नोभेम्बर २०१४ मा सार्वजनिक भएको थियो । परम्परागत रुपमा खेलिने तासको लोकप्रिय खेल कलब्रेकलाई नै एपको रूपमा विकसित गरी यो ‘मल्टी प्लेयर’ (एकभन्दा बढीले खेल्न मिल्ने) गेमिङ एप तयार पारिएको हो । कलब्रेक एप बनेको पाँच महिनापछि अर्थात् १३ अप्रिल २०१५ मा टेस्ला टेक नामक कम्पनी अस्तित्वमा आएको थियो । यो एपले १ मार्च २०१७ मा नै ५० लाख डाउनलोड पूरा गरेको थियो ।

भने सोही वर्षको १५ सेप्टेम्बर २०१७ मा एक करोड डाउनलोडको आँकडा पार गरेको थियो । सन् २०१९ मा कलब्रेक एपको डाउनलोड करोड पुगेपछि टेस्ला टेकले शब्दपहेली नामक अर्को गेमिङ एप ल्याएको थियो ।  यो भने ‘वर्ड पजल’ गेम हो । कम्पनीले आयकरको हिसाब गर्न सकिने ट्याक्स क्याल्कुलेटर मोबाइल एप, विद्यार्थीको प्रवेश परीक्षाको तयारीका लागि हाम्रो इन्ट्रान्स वेब एप समेत बनाएको छ ।

तपाईको प्रतिक्रिया