काठमाडौं – फिल्म छायाँकार विदुर पाण्डेको निधन भएको छ। हृदयाघात कारण आज बिहान गङ्गालाल अस्पतालमा ५५ वर्षीय पाण्डेको निधन भएको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले बताए।
आजै नै पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष लामाले बताए। पाण्डे नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ का छायाँकार हुन्। उनले कागबेनीका साथै पण्डित बाजेको लौरी, भुईमान्छे मेरो वेस्ट फ्रेण्ड, स्वर लगायतका फिल्महरूको पनि छायाङ्कन गरिसकेका छन्। पाण्डेले टेलिभिजन तथा विभिन्न म्युजिक भिडियोमा काम गरिसकेका छन्।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९
प्रकाशित समय: १४:३२:०२