Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – पब्जी मोबाइलले आयोजना गरेको ‘पब्जी मोबाइल नेपाल सिरिज २०२२’ को सेमिफाइनल चरणका सबै खेल सम्पन्न भएको छ । तीन दिन चलेको प्रतिस्पर्धाबाट १६ टिमले अन्तिम चरणमा स्थान बनाएका छन् । यसअन्तर्गत भेनम लेजेन्ड, ब्ल्याक ई-स्पोर्ट्स, फ्युचर गेमिङ, टीटुके, डीआरएस गेमिङ, टिम एक्स्ट्रिम, विजेज क्लब, डीआरएस गेमिङ, भेन्टुनिज, ज्यानमारा ई-स्पोर्टस, इलिमेन्ट्रिक्स, इलुमिनेट क्रिउ, स्काइलाइट गेमिङ, विल अफ डि, हाइ भोल्टेज र सतन रहेका छन् ।

सेमिफाइनलका सबै खेल खेल्दा टीटुके, डीआरएस गेमिङ र टिम एक्स्ट्रिम अंक तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका थिए । सेमिफाइनलमा पुगेका अन्य टिमहरु एचके मर्डर्स, डीएसई ई-स्पोर्टस, डेडआइज गाइज, ओमगन ई-स्पोर्ट्स, द इन्भिक्टस, आइस अफिसियल र पर ब्रिलियन्स फाइनलको लागि छनोट हुन सकेनन् ।

त्यस्तै सेमिफाइनल पुगेको अर्को टोली  टिम यूआरएललाई भने गेममा छेडछाड गरेको भन्दै प्रतियोगिताबाट निकालिएकाे थियाे । प्रतियोगिताको फाइनल चरणका खेल साउन २० देखि २२ सम्म चल्नेछ । विजेता टिमले तीन लाख २० हजार नेपाली रुपैँया हात पार्नेछ भने उपविजेता र तेस्रो स्थानमा रहन सफल टिमले क्रमश: एक लाख ५० हजार र  एक लाख रूपैयाँ पाउनेछन् ।

साथै शीर्ष दुई टिमले पब्जी मोबाइल नेसनल च्याम्पियनशिपका लागि डाइरेक्ट स्लट पाउने जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया