काठमाडौं – डा. सिके राउतपछि नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ पनि ओशो तपोवनमा ध्यानका लागि पुगेका छन् । ध्यानका लागि उनी शनिबार काठमाडौँको रानीवन गएका हुन् । यसको जानकारी उनीसँगै रहेकी अभिनेत्री सोभिता सिंखडाले दिएकी हुन् ।‘उहाँले पूर्ण रूपमा यहाँका नियमहरू पालना गर्दै तन, मन लगाएर ध्यान गरिरहनु भएको देख्दा यस कार्यक्रमको एक शिक्षक र संयोजक भएको नाताले एकदमै खुसी महसुस गरेकी छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।यसअघि कुनैबेला तराईलाई अलग्गै देशको माग गर्दै हिंसामा लागेका डा. राउत पनि ओशो तपोवन पुगेका थिए । नौ दिन तपस्या गरेपछि उनले सन्यासी रूप धारण गर्दै आनन्द मैत्रय नाम पाएका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९
प्रकाशित समय: २०:०४:३३