Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – हलिउड अभिनेता टम क्रुज विश्वकै महंगो अभिनेता बनेका छन् । विश्व बजारमा अहिले पनि प्रदर्शन भइरहेको फिल्म ‘टपगन : माभेरिक’बाट १०० मिलियन अमेरिकी डलर (१२ अर्ब ८० करोड रुपैयाँ) पारिश्रमिक लिएसँगै उनी विश्वकै महंगो अभिनेता बनेका हुन् ।

भेराइटी म्यागजिनले बिहीबार पारिश्रमिकको आधारमा हलिउडका २६ फिल्म कलाकारको सूची सार्वजनिक गरेको छ । सूचीको शीर्षस्थानमा रहेका क्रुजअभिनित ‘टपगन’को दोस्रो श्रृंखलाले अहिलेसम्म विश्व बक्स अफिसमा १.२ बिलियन डलर कमाइसकेको छ ।

सूचीको दोस्रो स्थानमा अभिनेता विल स्मिथ छन् । ‘इम्यानिसिपेसन’बाट उनले ३५ मिलियन डलर पारिश्रमिक लिएका थिए । ‘किलर्स अफ दी फ्लावर मुन’बाट लियोनार्दो डिकाप्रियोले ३० मिलियन डलर र चौथो स्थानमा रहेका ब्राड पिटले ‘फर्मुला वान ड्रामा’बाट ३० मिलियन डलर पारिश्रमिक लिएका छन् ।

आगामी तिहार छेकोमा प्रदर्शन हुन लागेको फिल्म ‘ब्ल्याक आडम’बाट डाउने रक जोन्सनले २२.५ मिलियन डलर पारिश्रमिक लिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया