सीबीआईले यस मामिलामा ६ अगस्ट २०२० मा मुद्दा दर्ता गरेको थियो। त्यसयता अनुसन्धान भएको ६ सय ७७ दिन बितिसक्दा पनि निकाय कुनै निष्कर्षमा पुग्न सकेको छैन ।यस प्रकरणको अनुसन्धानका लागि केन्द्रीय एजेन्सीले १९९४ ब्याचका गुजरात क्याडरका आईपीएस मनोज शशिधर, २००४ गुजरात क्याडरका आईपीएस गगनदीप गम्भीर, २००७ ब्याचका आईपीएस नुपुर प्रसाद र सीबीआईमा एसपी अनिल यादवलाई चारजना वरिष्ठ अधिकारीहरू संलग्न गरेको छ । सीबीआईका पीआरओले पनि टोलीमा कुनै परिवर्तन नभएको पुष्टि गरेका छन् ।
सुशान्त राजपुतको मृत्यु भएको २ वर्ष पुरा हुँदापनि सत्य तथ्य पत्ता लागेन