काठमाडौं – ज्यातिषि तथा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूको लगनगाँठो २४ असारमा कसिने तय भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
अभिनेता आमेश भण्डारीसँगको प्रेम सम्बन्ध टुटेपछि नीता हरिहरसँग नजिकिएकी थिइन् । उनीहरूबीच तीन वर्षदेखि प्रेम सम्बन्ध चलिरहेको बताइन्छ । अहिले यो जोडी चलचित्र ‘ह्रस्वदीर्घ’को निर्माणमा जुटेको छ । सोही चलचित्रको छायांकनको छेकोमा विहे गर्न लागेको स्रोतले जनाएको छ ।
विहेमा सहभागी हुन बलिउड अभिनेता तथा ‘ह्रस्वदीर्घ’मा खलनायको भूमिका निर्वाह गर्ने कलाकार प्रदीपसिंह रावत पनि नेपाल आउने भएका छन् । प्रदीप आमिर खान अभिनित चर्चित हिन्दी ‘गजिनी’का खलनायक हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९
प्रकाशित समय: १:०२:४९