काठमाडौँ – अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित भएका छन् । ‘आईफा अवार्ड २०२२’ मा विक्कीले शुजित सरकारको फिल्म ‘सरदार उद्यम’ बाट यो उत्कृष्ट अवार्ड उचालेका हुन् । अवार्डमा उत्कृष्ट अभिनेत्री भने कृति सेनन घोषित भइन् ।
कृतिले फिल्म ‘मिमी’बाट यो अवार्ड प्राप्त गरेकी हुन् । इन्टरनेशनल इन्डियन फिल्म एकडेमीमा २ देखि ४ जुनसम्म आयोजित अवार्ड शेर शाहले उत्कृष्ट फिल्म र यसै फिल्मका निर्देशक विष्णु वरधनले उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरे ।
पंकज त्रिपाठी, सई तम्हनकर, अहान शेट्टी, शरवरी वाघ, जुबिन नौटियाल, असीस कौर, ऐआर रहमालगायतले समेत समारोहमा अवार्ड हात पार्न सफल भए । ३ दिन आयोजित अवार्डमा बलिउडका थुप्रै सेलिब्रेटीले धमाकेदार प्रस्तुति राखेका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९
प्रकाशित समय: १६:५०:०४