काठमाडौं – बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि नेपालमै प्रदर्शन भएको दिन प्रदर्शन हुने भएको छ। फिल्म भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले बताएका छन्। फिल्मलाई भारतीय निर्माता संघमा दर्ता गराइएको बताउँदै उनले फिल्म नयाँ नामबाट भारतमा प्रदर्शन हुने बताइएको छ।
भारत र नेपालमा एकै दिन प्रदर्शन हुने यो फिल्मलाई सिनेमा हलमा नेपाली फिल्मको प्रभाव राम्रो छोड्ने भन्दै हेरिएको छ। सेन र छेतन गुरुङको निर्देशन रहेको यो फिल्म सफल फिल्म श्रृङ्खला ‘प्रेमगीत’कै निरन्तरता हो।
नेपालमा आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मलाई भारतमा अजय कपुर प्रोडक्सन र युएफओ वितरकले वितरण गर्दैछन्। फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९
प्रकाशित समय: १३:४५:५१