Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैं –  अभिनेता पल शाहलाई उच्च अदालत पोखराले थुनामै राख्न आदेश दिएको छ । नाबालक बालिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँको फैसलालाई नै सदर गरेपछि उनले कुनै राहत नपाउने भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

न्यायधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको थुनामा राख्ने फैसलालाई सदर गरेको हो । जिल्ला अदालत तनहुँले १० चैतमा उनलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो । १५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी पल शाहले निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरेको थियो ।

नाबालक गायिकाले आफुलाई बलात्कार गरेको आरोप लगाउदै निवेदन दिएपछि ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया