Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले ड्रग्स प्रकरणमा सफाइ पाएका छन्। लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले आर्यन खानलाई क्लिन चिट दिएको हो ।

आर्यन खान गत वर्ष ड्रग अन क्रुज मुद्दामा पक्राउ परेका थिए । आर्यन सन् २०२१ को अक्टोबरमा मुम्बई क्रुज ड्रग्स मुद्दामा पक्राउ गरिएको थियो । एनसीबीले दायर गरेको आरोप पत्रमा आर्यन खानबाहेक चार जनाको नाम समावेश छ ।

२६ दिन लामो हिरासत बसाइपछि बम्बई उच्च अदालतले उनलाई अक्टोबर २४ मा जमानत दिएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया