Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैं – आफूलाई अभिनेता पल शाहले बलात्कार गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले पूर्वी नवलपरासीको जिल्ला अदालतमा पनि आफ्नो बयान फेरेकी छन् । उनले अदालतमा बुधबार दिएको बकपत्रमा गैंडाकोटमा एक वर्षअघि गीतको भिडियो छायांकनका क्रममा राति आफू होटल सञ्चालककी छोरीसँग बसेको बयान दिएकी छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले त्यो दिन पल शाह आफ्नो कोठामा नआएको पनि बताएकी छिन् । किशोरीले आफूले अरुको उक्साहटमा आएर पलले बलात्कार गरेको अभियोग लगाएता पनि त्यो सत्य नभएको उनी निर्दोष रहेको, कुनै गल्ती नगरेको निराधार आरोप लगाउन नमिल्ने किशोरीले भनेकी छन् ।

अदालतमा दिएको बकपत्रमा आफ्ना बाबुले पत्रपत्रिका र अन्य मिडियामा आएका समाचारका आधारमा पल शाहले आफूमाथि यौन हिंसा गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको दावी गरेकी छन् ।

तपाईको प्रतिक्रिया