Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – यश स्टारर फिल्म केजीएफ-२ ले बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो दिन विश्वभर ३ सय करोड भारतीय रुपैयाँको व्यापार गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फिल्मले दोस्रो दिन विश्वभर १६६ करोड कमाई गरेको छ । फिल्मले पहिलो दिन विहिबार १३४.५ करोड कलेक्सन गरेको थियो । फिल्म समीक्षक तरण आदर्शले फिल्मले शुक्रबार हिन्दी भाषामा ४६.७९ करोड कमाई गरेको बताएका छन् । यस अघि पहिलो दिन विहिबार फिल्मले ५३.९५ करोड कमाई गरेको थियो ।

आदर्शका अनुसार केजीएफ-२ ले अहिलेसम्मका सबै किर्तिमान तोड्नेतर्फ अगाडी बढेको टिप्पणी गरेका छन् । अभिनेता यश बाहेक फिल्ममा सञ्जय दत्त र रविना टण्डनको अभिनय रहेको छ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । कन्नडभाषामा बनेको केजीएफ-२ लाई हिन्दीसहित तेलगु, तमिल र मलायलम भाषामा डब गरिएको छ ।

केजीएफ-२ विश्वभर १० हजारभन्दा बढी स्क्रिनहरूमा रिलिज भएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मको हिन्दी संस्करणले कुल ४४०० स्क्रिन पाएको छ । योसँगै यशको फिल्म दक्षिणमा २६ सय, विदेशमा ११ सय र अन्य भाषाका २९ सय स्क्रिनमा रिलिज भएको छ ।

तपाईको प्रतिक्रिया