टाेकियाे – गाडी निर्माता कम्पनी निसानले जापानको योकोहामामा आफ्नो विद्युतीय गाडीको प्रोटोटाइप सार्वजनिक गरेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
कम्पनीले एक विज्ञप्ति सार्वजनिक गर्दै २०२४ सम्ममा योकोहामाको प्लान्टमा पाइलट प्रोजेक्टको रुपमा उत्पादन गर्ने र सन् २०२८ सम्ममा बजारमा आफ्नो ‘सोलिड-स्टेट’ ब्याट्री सहितको विद्युतीय सवारी सार्वजनिक गर्ने योजना रहेको बताएको छ ।
सोलिड-स्टेट ब्याट्री चाँडो चार्ज हुन्छ भने यसमा धेरै पावर होल्ड गर्नसक्ने क्षमता हुन्छ । साथै लिथियम-आयन ब्याट्रीहरू भन्दा लामो समयसम्म टिक्नसक्छ, जुन धेरै विद्युतीय सवारीहरूमा हाल प्रयोग भइरहेको छ ।
निसानले यसका पिकअप ट्रकहरूसहित आफ्नो गाडीको लाइनअपमा यो ब्याट्री प्रयोग गर्ने बताएको छ । यो सँगै ब्याट्रीको मूल्य पनि कम हुने कम्पनीको दाबी छ ।
प्रकाशित मिति: शनिबार, चैत्र २६, २०७८
प्रकाशित समय: २१:०८:५०